संघीय संसदमा जारी गतिरोध हटाउन प्रधानमन्त्री,देउवा र ओली छलफलमा
संघीय संसदमा जारी गतिरोध हटाउनशीर्ष तहबाट प्रयास सुरु भएको छ ।
संसदको अवरोध हटाउन प्रधानमन्त्रीपुष्पकमलदाहाल, नेपालीकांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुखप्रतिपक्षीदलका नेता केपीशर्मा ओलीबीचप्रधानमन्त्रीकार्यालय सिंहदरबारमा छलफल जारी छ ।
प्रधानमन्त्रीदाहालले गत सातादिएको विवादास्पदअभिव्यक्तिलाई लिएर प्रमुखप्रतिपक्षीनेकपाएमालेले संसद अवरोध गर्दै आएको छ । एमालेले प्रधानमन्त्रीदाहालले राजीनामानदिएसम्म संसद चल्ननदिने अडान लिदै आएको छ ।
संघीय संसद्मा जारी छलफल हटाउनका लागिप्रधानमन्त्रीपुष्पकमलदाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुखप्रतिपक्षीदलका नेता केपीशर्मा ओलीबीचप्रधानमन्त्रीकार्यालय सिंहदरबारमा छलफल भइरहेको छ ।
संघीय संसद्मा जारी छलफल हटाउनका लागिप्रधानमन्त्रीपुष्पकमलदाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुखप्रतिपक्षीदलका नेता केपीशर्मा ओलीबीचप्रधानमन्त्रीकार्यालय सिंहदरबारमा छलफल भइरहेको छ ।
प्रधानमन्त्रीदाहालले असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रमुखप्रतिपक्षीएमालेले प्रधानमन्त्रीको राजीनामामागेको छ । रास्वपा, राप्रपालगायतले भने प्रधानमन्त्रीको जवाफमागिरहेका छन् ।