Published by Percept media Production
To upload your own news---> Click here
संसदमा सिस्टम बसाल्न आवश्यक रहेको पूर्व सभामुख सापकोटाको अनुभव
नेकपा माओवादीका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसद र देश सञ्चालनको लागि सिस्टमको अभाव रहेकोले सिस्टम बसाल्नुपर्ने धारणा राखेका छन् ।