Published by Percept media Production
To upload your own news---> Click here
सरकारले विकास निर्माणमा गति लिन सकेन :अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाअनुसार विकास निर्माणको कामले गति लिन नसकेको टिप्पणी गरेका छन् ।