प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित
प्रतिनिधि सभाको बैठकको अवरोध खोल्ने सहमतिकाबाबजुदआजको संसद बैठक स्थगितभएको छ ।
आइतवार अपरान्ह ३ बजेसम्मकालागि सारिएको प्रतिनिधि सभाको बैठक आग्रहमा सोमवारसम्मकालागि स्थगितगरिएको हो ।
विपक्षीदलका नेता केपीशर्मा ओलीसँगशीर्ष तीन नेताबीचको छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रतिआत्मालोचितहुँदै प्रष्टीकरण दिने सहमतिमा सदनअवरोध खोल्न एमाले तयार भएको थियो ।