दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको जीवन रक्षाका लागि कार्य जारी : मन्त्री आचार्य
महिलावालवालीकातथाजेष्ठ नागरिक मन्त्रीसुरेन्द्र राजआचार्यले दुर्गम क्षेत्रकागर्भवती र सुत्केरी महिलाको जीवन रक्षाकालागिप्रभावकारी कार्य भइरहेको बताएका छन् ।
विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफदिँदै मन्त्रीआचार्यले दुर्गम क्षेत्रमाज्यान जोखिममा परेका ५३६ जनागर्भवतीतथा सुत्केरीको हवाई उद्धार गरी उनीहरुको जीवनरक्षामासहयोग गरेको बताए ।
उनले भने ‘ आगामीआर्थिक वर्षमाकार्यक्रमको प्रभावकारिताअध्ययन गरीउक्त परियोजनालाईथप परिमार्जन गरि निरन्ततादिने कार्यक्रम रहेको छ । यस कार्यक्रमको लागि बजेटको कमीछैन् । ’
उनले कागेश्वरी मनोहरा ८ गोठाटार स्थित १० रापनीजग्गाअस्पताल सहितको जेष्ठ नागरिक मिलन केन्द्र निमाणर् गर्ने उद्देश्यकालागिजग्गामन्त्रालयलाई उपलव्ध गराईको बताए ।
तर उक्तजग्गामन्त्रालयले पूणर् स्वामित्वमालिनमिल्ने अवस्थानभएको उनको भनाइथियो ।
महिलावालवालिकातथाजेष्ठ नागरिक मन्त्रालयको लागि १ अर्व ५७ करोड ६२ लाग बजेट विनियोजन भएको छ ।