शान्ति र लोकतन्त्रलाई निष्कषमा पु¥याउन मेरो विकल्प छैन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पु¥याउन तथा संघीय गणतन्त्रमाथि देखिएको खतराको रक्षार्थ आफू प्रधानमन्त्री बन्नुको विकल्प नभएको जिकिर गरेका छन् ।