सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सकेन : पूर्व मन्त्री चौधरी
सरकारले कृषि क्षेत्रलाई ठूलो प्राथकिमकतामा राख्ननसक्नु चुनौती रहेको भन्द पूर्व कृषितथापशुपंक्षीविकासमन्त्रीमेटमणि चौधरीले आत्मनिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रले महत्वपूणर् योगदान पुर्याउने बताएका छन् ।
आईतबार काठमाडौंमाआयोजितखाद्यकालागि कृषिअभियानकार्यक्रममानेकपाएसका सांसद चौधरीलेआत्मनिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रले महत्वपूणर् योगदान पुर्याउने भएकाले त्यसलाई नेपाल सरकारले दिशानिर्देशनको रुपमालिनु पर्ने टिप्पणी गरे ।
उनले भने,‘आत्मानिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रको योगदान धेरै महत्वपूणर् छ । त्यसलाई नेपाल सरकारले दिशानिर्देशनको रुपमा लिनुपर्छ ।’
उनले नेपालले वैदेशिकव्यापार जति गर्नुपर्ने त्यति गर्न नसकेको बताए । उनले ै कृृषिजन्य क्षेत्रमानिर्यातलाई प्रवद्र्धन गर्न ध्यानपुग्न जरुरी रहेको बताए ।