Published by Percept media Production
To upload your own news---> Click here
रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक छ : विकासमन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।