बालेनलाई हर्कको साथ
धरानउपमहानगरपालिकाकामेयर हर्क साम्पाहाङ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमाउभिएका छन् । आदिपुरुषचलचित्रमाप्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख खेपीरहेका मेयर शाहको पक्षमा साम्पाहाङ उभिएकाहुन् ।
सर्वोच्च अदालतमातारेख खेपिरहेका मेयर बालेनलाई ढाडस दिंदै साम्पाहाङले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बालेन मेयर साप, मुद्दा लाग्दाहच्किनु हुन्न ! त्यस्ताजाबा मुद्दा त हप्तामा २-३ वटा लाइरन्छ मलाई त ! ढोइट... भन्दै अघि बढ्नु पर्छ ! ढोइट...।’
सर्वोच्चमातारेख खेपिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेनले आइतबार समाजिक सञ्जाल फेसबुकमा लेखिएका छन्,‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्युले छूट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा, म आजबाट अपराधी, जय होस् यो देशको ।’
त्यसपछि साम्पाहाङले मुद्दा लाग्दाहच्किनु नपर्ने भन्दै आफू साथमा रहेको बताएकाहुन् । उनले त्यस्ता मुद्दा हप्तामा २-३ वटा लाइरन्छ, मुद्दा लाग्यो भन्दैमा पछि हट्न नहुने पनिजनाएका छन् ।
बालेनलाई हर्कको साथ
काठमाडौं । धरान उपमहानगरपालकिाका मेयर हर्क साम्पाहाङ काठमाडौं महानगरपालकिाका मेयर बालेन शाहको पक्षमा उभएिका छन् । आदपिुरुष चलचत्रिमा प्रतबिन्ध लगाएपछ िचलेको मुद्दामा तारखि खेपीरहेका मेयर शाहको पक्षमा साम्पाहाङ उभएिका हुन् ।
सर्वोच्च अदालतमा तारेख खेपरिहेका मेयर बालेनलाई ढाडस दंिदै साम्पाहाङले समाजकि सञ्जाल ट्वीटरमा लेखेका छन्, ॅबालेन मेयर साप, मुद्दा लाग्दा हच्कनिु हुन्न १ त्यस्ता जाबा मुद्दा त हप्तामा २-३ वटा लाइरन्छ मलाई त १ ढोइट॥। भन्दै अघ िबढ्नु पर्छ १ ढोइट॥।।’
सर्वोच्चमा तारेख खेपरिहेका काठमाडौं महानगरपालकिाका मेयर बालेनले आइतबार समाजकि सञ्जाल फेसबुकमा लेखएिका छन्,ॅआज एउटा वशिेष दनि, आजबाट म तारखिमा छु, भारतको सांस्कृतकि हस्तक्षेपको वरिोध गर्दा र आजै प्रधानमन्त्रीज्युले छूट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा, म आजबाट अपराधी, जय होस् यो देशको ।’
त्यसपछ िसाम्पाहाङले मुद्दा लाग्दा हच्कनिु नपर्ने भन्दै आफू साथमा रहेको बताएका हुन् । उनले त्यस्ता मुद्दा हप्तामा २-३ वटा लाइरन्छ, मुद्दा लाग्यो भन्दैमा पछ िहट्न नहुने पन िजनाएका छन् ।