संसद बैठक खुलाउन एमालेसँग छलफल गर्ने सत्ता गठबन्धन दलको निर्णय
नेकपाएमालेले आजपनि संसद बैठक अवरोध गर्ने तयारी गरेपछि सत्ता गठबन्धन रक्षात्मक बनेको छ ।
आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउननेकपाएमालेसँग छलफल गर्ने निणर्य गरेको छ ।
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले गत सातादिएको अभिव्यक्तिलाई लिएर दाहालको राजीनामामागगर्दै एमालेले निरन्तर संसद बैठक अवरोधगर्दैआएको छ ।
संसद अवरुद्ध हुँदा मिटर ब्याज सम्बन्धिविधेयकनिष्क्रियभएपनिआजको वैठकमा पुनः पेश गर्ने तयारी सरकारको छ । तर आजपनि संसद चल्ननदिन भएपछि एमालेसँग छलफल गरेर निकासको प्रयास गर्ने निणर्य गठबन्धन आवद्ध दलहरुले गरेका छन् ।
संसद बैठक आज १ बजेका लागिबोलाइएको छ ।