राष्ट्रिय सभा बैठक भोलि ११ बजे सर्यो
बिनियोजनविधेयक २०८० माथिछलफल गर्नका लागिआज (सोमबार) बिहान ११ बजेका लागिबोलाइएको बैठक स्थगितभएको छ । संसद भवननयाँबानेश्वरमा बिहान ११ बजेका लागिबोलाइएको बैठक भोलि(मंगलबार)का लागि सारिएको हो ।
राष्ट्रि सभाकाअध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माका अनुसार सोमबार ११ बजेका लागिबोलाइएको बैठक विशेष कारणवस मंगलबार ११ .१ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जनाएका छन् । अघि सोमबार बिहान ११का लागिबोलाइएको बैठकमा बिनियोजन विधेयक २०८०अन्र्तगतस्वास्थ्यतथा जनसंख्यामन्त्रालय, सञ्चार तथा सूचनाप्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथासिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथाप्रविधिमन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने सम्भावितकार्यसूचीथियो ।
राष्ट्रयि सभा बैठक भोल ि११ बजे सर्यो
काठमाडांै । बनियिोजन वधिेयक २०८० माथ िछलफल गर्नका लाग िआज ९सोमबार० बहिान ११ बजेका लाग िबोलाइएको बैठक स्थगति भएको छ । संसद भवन नयाँ बानेश्वरमा बहिान ११ बजेका लाग िबोलाइएको बैठक भोल९िमंगलबार०का लाग िसारएिको हो ।
राष्ट्र िसभाका अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माका अनुसार सोमबार ११ बजेका लाग िबोलाइएको बैठक वशिेष कारणवस मंगलबार ११ ।१ मनिेटमा बस्ने गरी समय परविर्तन भएको जनाएका छन् । अघ िसोमबार बहिान ११का लाग िबोलाइएको बैठकमा बनियिोजन वधिेयक २०८० अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रवधि,ि परराष्ट्र, ऊर्जा जलस्रोत तथा सँिचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजकि सुरक्षा, शक्षिा वज्ञिान तथा प्रवधि िमन्त्रालयको वनियिोजन शीर्षकहरूमाथ िछलफल हुने सम्भावति कार्यसूची थयिो ।