गिरिजाप्रसादलाई राष्ट्रपति नबनाएकोमा दाहालको पुनः पश्चात्ताप
२ बर्ष अगाडी
गिरिजाप्रसादलाई राष्ट्रपति नबनाएकोमा दाहालको पुनः पश्चात्ताप
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पुनः पश्चात्ताप व्यक्त गरेका छन् ।