आर्थिक परिर्वतनको जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा : एसमाजवादी अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपाली जनजीवनमा आमूल परिवर्तन ल्याउने गरी काम गर्ने जम्मेवारी पूरा गर्ने जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा रहेको जिकिर गरेका छन् ।