सडक दुर्घटनाको कारणबारे सुष्म अध्ययन जरुरी देखियो : अध्यक्ष ओली
एमाले अध्यक्ष केपीशर्मा ओलीले नेपालको सडक दुर्घटनाको कारण बारे सुष्म अध्ययनतथा अनुसन्धानगर्न आवश्यकभएको बताएका छन् ।
आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत सडक दुर्घटनाको कारण धेरैले ज्यानगुमाइरहेको भन्दै उनले दुर्घटनाको कारण पत्तालगाउनुपर्ने धारणा राखेका हुन् ।
उनले फेसबुकमालखेका छन् ‘दुर्घटनाका कारणहाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन् । यस विषयमा सुष्म अध्ययन र अनुसन्धानहुन जरुरी देखियो ।’
ओलीले पछिल्लो तीनमहिनामानेपालमाप्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यानगुमाउने गरेको रेकर्ड सार्वजनिकभएको भन्दै सडक पूर्वाधार,सवारी साधनको स्थिति लगायतका कारणले दुर्घटना बढेको आँकलनगर्दै त्यसतर्फ अध्ययन र अनुुन्धानगरिनुपर्ने बताएका छन् ।
सडकदुर्घटनाकोकारणबारेसुष्मअध्ययनजरुरीदेखियोस्अध्यक्षओली
काडमाडौं।एमालेअध्यक्षकेपीशर्माओलीलेनेपालकोसडकदुर्घटनाकोकारणबारेसुष्मअध्ययनतथाअनुसन्धानगर्नआवश्यकभएकोबताएकाछन्।
आइतवारसामाजिकसञ्जालफेसबुकमार्फतसडकदुर्घटनाकोकारणधेरैलेज्यानगुमाइरहेकोभन्दैउनलेदुर्घटनाकोकारणपत्तालगाउनुपर्नेधारणाराखेकाहुन्।
उनलेफेसबुकमालखेकाछन् ‘दुर्घटनाकाकारणहाम्रासडकपूर्वाधार, सडकअनुशासन, ट्राफिकनियमकोपालनारसवारीसाधनकोस्थितिलगायतअनेकौंहुनसक्छन्।यसविषयमासुष्मअध्ययनरअनुसन्धानहुनजरुरीदेखियो।’
ओलीलेपछिल्लोतीनमहिनामानेपालमाप्रतिदिन६जनालेसवारीदुर्घटनामाज्यानगुमाउनेगरेकोरेकर्डसार्वजनिकभएकोभन्दैसडकपूर्वाधार,सवारीसाधनकोस्थितिलगायतकाकारणलेदुर्घटनाबढेकोआँकलनगर्दैत्यसतर्फअध्ययनरअनुुन्धानगरिनुपर्नेबताएकाछन्।