आयुर्वेद चिकित्सा विज्ञानको विकासका लागि साथ दिन तयार रहेको मन्त्री बस्नेतको प्रतिवद्धता
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आयुर्वेद चिकित्सा उपचार पद्दति छायाँमा परेको भन्दै संगठित रुपमा आयुर्वेद चिकित्सा विज्ञान प्रणालीलाई अगाडि बढाउन सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।