Published by Percept media Production
To upload your own news---> Click here
कम्युनिष्ट एकतालाई बचाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न सक्ने सम्भावना गुमायौं : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्यनिष्ट एकतालाई बचाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न सक्ने सम्भावना आफुहरुले गुमाएको बताएका छन् ।