राष्ट्रिय सभा आज पनि अवरुद्ध,प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प छैन् : सांसद भगवती न्यौपाने
संसदको प्रमुखप्रतिपक्षीदलनेकपा (एमाले) ले राष्ट्रिय सभाको आइतवारको बैठक अवरुद्ध गरेको छ ।
आइतबार बिहान साढे ११ बजेपछि सुरु भएको बैठक एमाले सांसदको अवरोध पनि स्थगितभएको छ ।प्रधानमन्त्रीपुष्पकमलदाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।
एमाले सांसद भगवतीन्यौपानेले प्रधानमन्त्रीले राजीनामादिनुको विलल्पनरहेकोभन्दै प्रधानमन्त्रीको राजीनामानआएसम्मसंसद् चल्ननदिने बताइन् ।
त्यस्तै,उनले प्रधानमन्त्रीभारत गएर राष्ट्रघाती सहमति गरेकोआरोप समेत लगाएकी छन् ।
उनले भनिन्, ‘उहाँले फुकोट कणर्ालीजो मन्त्रिपरिषद्ले पास गरेर नीतिकार्यक्रममा नेपालले बनाउने गरि नेपालको पानीजनताको लगानीकार्यक्रमअन्र्तगत नेपालले बनाउँने संसदले पारित गरेको फुकोट कणर्ालीउहाँले भारतलाई सुम्पिएर आउनुभयो ।’
यस्तै,संसदमा उत्पन्नगतिरोध अन्त्यकालागिप्रधानमन्त्रीदाहाल,एमाले अध्यक्षओली र काँग्रेस सभापति देउवाबीच सिंहदरबारमा बैठक बसिरहेको छ ।