आजको मौसम : कोशी र मधेश प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
२ बर्ष अगाडी
आजको मौसम : कोशी र मधेश प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको हुँदा आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।