बहुदलीय व्यवस्थामाथिको चुनौती कम नभएको एमाले अध्यक्ष ओलीको निष्कर्ष
नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले बहुदलीयव्यवस्थामाथिको चुनौतीकमनभएको बताएका छन् ।
शुक्रबार अनेरास्ववियु केन्द्रीयकमिटीले आयोजना गरेको स्ववियु काउन्सिल नेपालको राष्ट्रिय भेलातथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्षओलीले अझै पनि संघर्षको औचित्य र आवश्यकता समाप्तभइनसकेको बताए ।
उनले भने ‘ हुन त बहुदलीयव्यवस्थाहामीले ल्याएका छौं । तर चुनौतीहरु कमभएका छैनन् । अप्ठयाराहरु कमभएका छैनन् ।संघर्षको औचित्य र आवश्यक समाप्तभईसकेको छैन । अहिले पनि संघर्षको आवशयकता छ । ’
अध्यक्षओलीले देशको हितलाई बर्थडे केक काटे र्झै काटकुट पारेर बाँडेर घिन लाग्दो खेल केही पार्टीले गरिरहेको आरोप पनिलगाए ।
उनले भने ‘ अहिले पनि संविधानलगातार मिच्ने कसैको बहुमत छैन, यि बहुमतनभएका पार्टीहरु ७ वटा ८ वटा १० वटा एक ठाँउ मिलेर स्वार्थ बाँडेर देशकाहितलाई चकनाचुर पारेर बर्थडेको केक काटे झै राष्ट्रको हितलाई काटकुट पारेर बाँडेर सत्ताबनाउने र टिकाउने बहुतै घिन लाग्दो खेल खेलिरहेका छन ।राष्ट्रपति बाट संविधानविपरित पोहोरै मरिसकेको त्यो विद्येयकपोहोरै मरिसकेको त्यो । त्यसलाई विधिबाट अगाडि बढाउन सकिन्थ्यो तर सत्ताउन्मादभयो । त्यो पनिबहुमतभएर पनिभएको हैनगठजोड भागबण्डा अराजनीतिको स्वार्थ र कित्ताकाटको अहङकार पलाएर संविधाननमान्ने पक्षमापुगे । ’
बहुदलीय व्यवस्थामाथकिो चुनौती कम नभएको एमाले अध्यक्ष ओलीको नष्किर्ष
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुदलीय व्यवस्थामाथकिो चुनौती कम नभएको बताएका छन् ।
शुक्रबार अनेरास्ववयिु केन्द्रीय कमटिीले आयोजना गरेको स्ववयिु काउन्सलि नेपालको राष्ट्रयि भेला तथा प्रशक्षिण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै पन िसंघर्षको औचत्यि र आवश्यकता समाप्त भइनसकेको बताए ।
उनले भने ॅ हुन त बहुदलीय व्यवस्था हामीले ल्याएका छौं । तर चुनौतीहरु कम भएका छैनन् । अप्ठयाराहरु कम भएका छैनन् । संघर्षको औचत्यि र आवश्यक समाप्त भईसकेको छैन । अहलिे पन िसंघर्षको आवशयकता छ । ’
अध्यक्ष ओलीले देशको हतिलाई बर्थडे केक काटे र्झै काटकुट पारेर बाँडेर घनि लाग्दो खेल केही पार्टीले गररिहेको आरोप पन िलगाए ।
उनले भने ॅ अहलिे पन िसंवधिान लगातार मच्निे कसैको बहुमत छैन, य िबहुमत नभएका पार्टीहरु ७ वटा ८ वटा १० वटा एक ठाँउ मलिेर स्वार्थ बाँडेर देशका हतिलाई चकनाचुर पारेर बर्थडेको केक काटे झै राष्ट्रको हतिलाई काटकुट पारेर बाँडेर सत्ता बनाउने र टकिाउने बहुतै घनि लाग्दो खेल खेलरिहेका छन । राष्ट्रपत िबाट संवधिान वपिरति पोहोरै मरसिकेको त्यो वद्यिेयक पोहोरै मरसिकेको त्यो । त्यसलाई वधिबिाट अगाड िबढाउन सकन्थ्यिो तर सत्ता उन्माद भयो । त्यो पन िबहुमत भएर पन िभएको हैन गठजोड भागबण्डा अराजनीतकिो स्वार्थ र कत्तिाकाटको अहङकार पलाएर संवधिान नमान्ने पक्षमा पुगे । ’