इञ्जिनियरमाथि हातपात गरेको आरोपमा मुगुका एमाले नेता परियार पक्राउ
पूर्वाधार विकास कार्यालय मुगुकानिमित्तकार्यालय प्रमुख ईञ्जिनियर दत्त बुढ्थापामाथि कुटपिट गरेको आरोपमापूर्वप्रदेशसभा सदस्यदानसिंह परियारसहितलाई पक्राउगरेको विरोधमाएमालेमुगुले प्रदर्शन गरेको छ ।
बुढ्थापामाथि कुटपिट गरेको आरोपमापूर्वप्रदेश सांसद परियार र छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलविरुद्ध अभद्र व्यवहारसम्बन्धिआइतबार जिल्लाप्रशासनकार्यालयमा मुद्दा दर्ता भएको छ ।
शनिबार नै दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएपछि सोमबार रिहाइको माग राखेर नेकपाएमाले मुगुकानगर ईन्चार्ज डम्बर बहादुर रावलको नेतृत्वमाजिल्लाप्रशासनकार्यालय मुगुमाविरोध प्रदर्शन गरिएको छ ।
शनिबार पूर्वाधार विकास कार्यालय प्रमुखइञ्जिनियर दत्त बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकमभुक्तानीनगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए ।
इञ्जनियिरमाथ िहातपात गरेको आरोपमा मुगुका एमाले नेता परयिार पक्राउ
मुगु । पूर्वाधार वकिास कार्यालय मुगुका नमित्ति कार्यालय प्रमुख ईञ्जनियिर दत्त बुढ्थापामाथ िकुटपटि गरेको आरोपमा पूर्वप्रदेशसभा सदस्य दानसंिह परयिारसहतिलाई पक्राउ गरेको वरिोधमा एमाले मुगुले प्रदर्शन गरेको छ ।
बुढ्थापामाथ िकुटपटि गरेको आरोपमा पूर्वप्रदेश सांसद परयिार र छायाँनाथरारा नगरपालकिा वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलवरिुद्ध अभद्र व्यवहारसम्बन्ध िआइतबार जल्लिा प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ ।
शनबिार नै दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रयिाअघ िबढाएपछ िसोमबार रहिाइको माग राखेर नेकपा एमाले मुगुका नगर ईन्चार्ज डम्बर बहादुर रावलको नेतृत्वमा जल्लिा प्रशासन कार्यालय मुगुमा वरिोध प्रदर्शन गरएिको छ ।
शनबिार पूर्वाधार वकिास कार्यालय प्रमुख इञ्जनियिर दत्त बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभत्रिै पूर्वसांसद परयिार र वडाध्यक्ष रावलले हातपात गरेका थएि ।