छेन्दुबाट पोखरा र भैरहवामा व्यवसायिक उडानका लागि चीन सकरात्मक : गृहमन्त्री श्रेष्ठ
२ बर्ष अगाडी
छेन्दुबाट पोखरा र भैरहवामा व्यवसायिक उडानका लागि चीन सकरात्मक : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, चीनको अधिकारकर्मीहरुसँग छेन्दुदेखि पोखरा र भैरहवामा व्यवसायिक उडानका लागि चीन तयार रहेको बताएका छन् ।