प्रतिनिधिसभा बैठक बस्दै, नेपाल विश्वविद्यालय विधेयक टेबुल गरिने कार्यसूची
प्रतिनिधिसभा बैठक आजबस्दैछ ।
संघीय संसद् भवन, नयाँबानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावितकार्यसूचीअनुसार आजको बैठकमा राष्ट्रियसभाबाट उत्पत्तिभएको ‘‘नेपालविश्वविद्यालयविधेयक २०८०’’प्रतिनिधिसभा बैठकमा टेबुलहुनेछ ।
त्यस्तै,कानुन, न्यायतथा संसदीयमामिलामन्त्रीधनराज गुरुङले केही नेपाल ऐन संशोधनगर्न बनेको विधेयक २०८० पेश गर्नेछन् । उनले राष्ट्रियसभामा उत्पत्तिभएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधनगर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमागरियोस् भन्ने प्रस्तावसमेत पेश गर्नेसम्भावितकार्यसूचीमा रहेको छ ।
उक्तविधेयकमाथि संशोधनहरुलाई निर्णयार्थ प्रस्तुतगरिने सम्भावितकार्यसूचीमा राखेको संसद सचिवालयले जनाएको छ ।
यसअघि,प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डको अभिव्यक्तिका कारण उनको राजीनामामागगर्दै प्रतिपक्षीदलएमाले सहित रास्वपालेसंसदअवरोध गरेको कारण शुक्रवारको बैठक स्थगितभएको थियो ।
प्रतिनिधिसभाबैठकबस्दै, नेपालविश्वविद्यालयविधेयकटेबुलगरिनेकार्यसूची
काठमाडौं।प्रतिनिधिसभाबैठकआजबस्दैछ।
संघीयसंसद्भवन, नयाँबानेश्वरमाबैठकदिउँसो१बजेबोलाइएकोछ।
संघीयसंसद्सचिवालयलेसार्वजनिकगरेकोसम्भावितकार्यसूचीअनुसारआजकोबैठकमाराष्ट्रियसभाबाटउत्पत्तिभएको ‘‘नेपालविश्वविद्यालयविधेयक२०८०’’प्रतिनिधिसभाबैठकमाटेबुलहुनेछ।
त्यस्तै,कानुन, न्यायतथासंसदीयमामिलामन्त्रीधनराजगुरुङलेकेहीनेपालऐनसंशोधनगर्नबनेकोविधेयक२०८०पेशगर्नेछन्।उनलेराष्ट्रियसभामाउत्पत्तिभएको ‘मुलुकीसंहितासम्बन्धीकेहीनेपालऐनसंशोधनगर्नेविधेयक२०८०माथिकोदफावारछलफलसदनमागरियोस्भन्नेप्रस्तावसमेतपेशगर्नेसम्भावितकार्यसूचीमारहेकोछ।
उक्तविधेयकमाथिसंशोधनहरुलाईनिर्णयार्थप्रस्तुतगरिनेसम्भावितकार्यसूचीमाराखेकोसंसदसचिवालयलेजनाएकोछ।
यसअघि,प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डकोअभिव्यक्तिकाकारणउनकोराजीनामामागगर्दैप्रतिपक्षीदलएमालेसहितरास्वपालेसंसदअवरोधगरेकोकारणशुक्रवारकोबैठकस्थगितभएकोथियो।