राष्ट्रिय सभा बैठक : विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलले निरन्तरता पाउने
आज राष्ट्रिय सभाको बैठक बस्दै छ ।
बैठकबिहान साढे ११ बजेपछि नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्ने छ ।
बैठकमा विनियोजन विधेयक २०८० माथिविभिन्नमन्त्रालयगत छलफलले आजपनिनिरन्तरतापाउने संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार,आजको सम्भावितकार्यसूचीमाविभिन्न १२ मन्त्रालय,प्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालय,उपराष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय लगायतकानिकायहरुको २०८० का लागिविनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ ।
मन्त्रालयगतछलफलमा स्वास्थ्यतथा जनसङख्यामन्त्रालय,परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथासिँचाई मन्त्रालय,गृह मन्त्रालय,रक्षामन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयलगायतका १२ मन्त्रालयकाविभिन्नशीर्षकहरुमाथी राष्ट्रिय सभा सदस्यहरुले छलफल गर्नेछन् ।
राष्ट्रियसभाबैठकस्विनियोजनविधेयकमाथिकोमन्त्रालयगतछलफललेनिरन्तरतापाउने
काठमाडौं।आजराष्ट्रियसभाकोबैठकबस्दैछ।
बैठकबिहानसाढे११बजेपछिनयाँबानेश्वरस्थितसंघीयसंसदभवनमाबस्नेछ।
बैठकमाविनियोजनविधेयक२०८०माथिविभिन्नमन्त्रालयगतछलफललेआजपनिनिरन्तरतापाउनेसंघीयसंसदसचिवालयलेजनाएकोछ।
सचिवालयकाअनुसार, आजकोसम्भावितकार्यसूचीमाविभिन्न१२मन्त्रालय,प्रधानमन्त्रीतथामन्त्रिपरिषद्कोकार्यालय,उपराष्ट्रपतितथाराष्ट्रपतिकोकार्यालयलगायतकानिकायहरुको२०८०कालागिविनियोजनशीर्षकहरुमाथिछलफलहुनेछ।
मन्त्रालयगतछलफलमास्वास्थ्यतथाजनसङख्यामन्त्रालय,परराष्ट्रमन्त्रालय, उर्जा, जलस्रोततथासिँचाईमन्त्रालय, गृहमन्त्रालय,रक्षामन्त्रालय, श्रम, रोजगारतथासामाजिकसुरक्षामन्त्रालयलगायतका१२मन्त्रालयकाविभिन्नशीर्षकहरुमाथीराष्ट्रियसभासदस्यहरुलेछलफलगर्नेछन्।