राष्ट्रि सभा ११ बजे : बिनियोजन विधेयक २०८० माथि छलफल
राष्ट्रियसभाको बैठक आजपनि ११ बजेका लागिबोलाइएको छ । प्रमुखप्रतपक्षीनेकपाएमाले प्रधानमन्त्रीपुष्पकमलदाहालको राजीनामामागगर्दै आइतबारको बैठक अवरुद्ध गरेका थिए । विपक्षीएमालेले बैठक अवरुद्ध गरेपछि आज (सोमबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आजको बैठक अवरुद्ध नभएबिनियोजनविधेयक २०८० माथीमन्त्रालयगत रुपमा छलफल हुनेछ ।जसअनुसारस्वास्थ्यतथा जनसंख्यामन्त्रालय, सञ्चार तथा सूचनाप्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथासिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथाप्रविधिमन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ ।
त्यस्तै, कानुनन्यायतथा संसदीयमामिला, कृषितथापशुपक्षीविकास, गृह, रक्षामन्त्रालय, राष्ट्रिय योजनाआयोग, प्रधानमन्त्रीतथामन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालय अन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
राष्ट्र िसभा ११ बजे ः बनियिोजन वधिेयक २०८० माथ िछलफल
काठमाडौं ।राष्ट्रयि सभाको बैठक आज पन ि११ बजेका लाग िबोलाइएको छ । प्रमुख प्रतपक्षी नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आइतबारको बैठक अवरुद्ध गरेका थएि । वपिक्षी एमालेले बैठक अवरुद्ध गरेपछ िआज ९सोमबार० बहिान ११ बजेका लाग िबैठक बोलाइएको हो ।
आजको बैठक अवरुद्ध नभए बनियिोजन वधिेयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ । जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रवधि,ि परराष्ट्र, ऊर्जा जलस्रोत तथा सँिचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजकि सुरक्षा, शक्षिा वज्ञिान तथा प्रवधि िमन्त्रालयको वनियिोजन शीर्षकहरूमाथ िछलफल हुने कार्यसूची छ ।
त्यस्तै, कानुन न्याय तथा संसदीय मामलिा, कृष ितथा पशुपक्षी वकिास, गृह, रक्षा मन्त्रालय, राष्ट्रयि योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रपिरषिद् कार्यालय, उपराष्ट्रपतकिो कार्यालय र राष्ट्रपत िकार्यालय अन्तर्गत वनियिोजन शीर्षकमाथ िछलफल हुनेछ ।