Published by Percept media Production
To upload your own news---> Click here
आज गुरू पूर्णिमा
आज असार शुक्ल पूर्णिमा अर्थात गुरू पूर्णिमा हो । व्यास जयन्तीका रुपमा पनि मनाइने आजको दिनमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान तथा आदरभाव प्रकट गर्दै गुरू पूर्णिमा मनाइने गरिन्छ ।