असार १५ः राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वस मनाईदै । आज दहि च्युरा खाने दिन ।
जलबायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि” भन्ने मुल नारा सहित आज असार १५ गते २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वस २०८० मनाईदैछ । “मानो रोपेर मुरी फलाउने दिन” आज किसानहरु भब्यताका साथ देशभर धान दिवस मनाउदै छन् ।