रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भोलि बस्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीयदलको संयुक्त बैठक बोलाएको छ।
बैठक भोलिसोमबार बिहान७ बजे पार्टी कार्यालय बसुन्धारामाबस्नेभएको केन्द्रीय सदस्यदीपकबोहोराले जानकारी दिए ।
पार्टीको स्थापनादिवस असार ७गतेको तयारीकालागि बैठक बोलाइएको पनिबोहोरालेबताए ।