Published by Percept media Production
To upload your own news---> Click here
नेकपा एमालेको बफादार नेता हुँ, चटक्कै पार्टीबाट अलग हुन्न :सभामुख घिमिरे
सभामुख देबराज घिमिरेले सभामुख भएपछि पार्टीबाट अलग बस्नुपर्छ भन्ने जनताको धारणासँग सहमति नजनाउने प्रष्ट पारेका छन् ।