स्वास्थ्य मन्त्रीलाई एमालेको ध्यानाकर्षणपत्र, बल्ल बजेट थपे : मन्त्री बस्नेत
२ बर्ष अगाडी
स्वास्थ्य मन्त्रीलाई एमालेको ध्यानाकर्षणपत्र, बल्ल बजेट थपे : मन्त्री बस्नेत
नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य क्षेत्रमा बजेटको अभावले आएको समस्याप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् ।