आजको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं ।नेपाल राष्ट्र बैंकले बुधवारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, बेलायतीपाउण्ड एकको खरिद दर १६३ रुपैयाँ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४५ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ०५ पैसा र बिक्री दर १४१ रुपैयाँ ६९ पैसा पुगेको छ ।
यस्तै,अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४८ पैसा रेहेको छ भने,कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।