उरुग्वे पहिलो पटक यू–२० विश्वकप उपाधि जित्न सफल
फिफा२० वर्षमूनीको विश्वकप फुटबलको उपाधिउरुग्वेले जितेको छ ।
छिमेकीअर्जेन्टिनामा भएकासोमबार बिहानभएको फाइनलमा इटलीलाई १-० ले पराजितगर्दै उरुग्वेले पहिलो पटक यू-२० विश्वकपजितेको हो ।
उरुग्वेका लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गरेको गोल नै उरुग्वेलाई उपाधिजिताउन निणर्ायकबन्यो ।
यसअघि १९९७ र २०१३ माउपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमाउपाधिजित्न सफलभएको हो।
अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू-२० विश्वकपजितेका छन् ।