अहिलेसम्म आएको कृषि अनुदानको विवरण संसदमा पेश गर्न सांसद सिंहको आग्रह
काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले अहिलेसम्मआएको कृषिअनुदानको विवरण संसदमा पेश गर्न आग्रह गरेका छन् ।
विहीबार प्रतिनिधिसभामाआगामीआर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने क्रममासांसद सिंहले मन्त्रीदेखि लिएर सबैले कृषिअनुदानमा करोडौंको घोटला गरेको दावी गरे । उनले त्यस्तो कार्यमा संलग्न रहेका हरेकलाई कारवाहीगर्न माग गरेका छन् ।