विश्व बालश्रम विरुद्धको अन्तराष्ट्रिय दिवस, नेपालमा पनि मनाइंदै
आजविश्वबालश्रम विरुद्धको दिवसनेपालमापनिविविधकार्यक्रमगरि मनाइदैं छ ।
यस वर्ष ‘बालश्रम विरुद्धको एक हप्ते पैरवीको सुरुवात र निरन्तरता’भन्ने नाराका साथविश्वबालश्रम विरुद्धको दिवस विश्वभर मनाउनलागिएको हो ।
विश्वबालश्रम विरुद्ध सरकार, रोजगारदाता,श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बालश्रमिकहरूको उद्दार तथाउनीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ ।
सन् १९९० मानेपालले संयुक्त राष्ट्र संघकोबालअधिकार सम्बन्धीमहासन्धिमा हस्ताक्षर गरेरबालश्रम विरुद्धको विविधकार्य सञ्चालन गरीबालबालिकाको हकअधिकार सम्बन्धीकार्य गर्दै अएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओले पनि सन् २००२ बाट यो अन्तर्राष्ट्रिय दिवस मनाउनथालेको हो ।
नेपालमापनिबालश्रमका घटनाहरु धेरै हुने गरेको पाइन्छ । केहीवर्ष यताझन्डै एक लाखको दरले बालश्रम घट्दै गएपनिअझै ५ देखि १७वर्षसम्मका ११ लाखबालबालिकाबालश्रममारहेको तथ्यांकछ। तीमध्ये २ लाख २२ हजार ४ सय ९३ जनाजोखिमपूणर् काममा संलग्न रहेको अनुमानगरिएको छ।
नेपालमाकुलबालश्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगटेको आकंलन छ ।
नेपालमा रहेको मानवअधिकार तथाओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्धतथानियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमाबालश्रमलाई अवैध मान्दै बालअधिकारलाई सुनिश्चित गरेको छ ।