सरकारलाई ओलीको कटाक्ष : पोहोर त बजेट पास भयो तर परिणाममा के भयो हजुर ?
काठमाडौं । नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले, वर्तमान सरकारले ल्याएको बजेटको मूल्याङकनगर्ने हो भने जिरो भएको भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सहभागीहुँदै प्रमुखप्रतिपक्षीदलका नेताएमाले अध्यक्ष केपीओलीले बजेट बुझ्न र केलाउनत्यस्को असर कानूनीव्यवस्था सबै हेर्न सम्भव नै नहुने बताए ।
उनले भने ‘ त्यसैले यो सजिलो छैन् । अर्थतन्त्रको विषयमा अर्थमन्त्रालयमाविश्वास पनिगर्नु पर्छ । तर अर्थमन्त्रालयविश्वास गर्न लायक हुनुपर्छ । गतवर्ष नै हामीले देख्यौं । तमासा त भयो । अनितमासा भएपछि कमसेकमत्यहाँ बेठिक भएको रहेछ भनेर स्वीकार्नु पर्छ र अब यस्तो गर्नु हुन्नभनेर सरकारले भन्न सक्यो ? सकेन ठीक गरेका छौं हामीले कोहि पनिगएको छैन् ,भित्र बस्दै निस्किदै गएको छैन ,बसेको भएपनि सुतेको छैन् सुतेको भयपनिखाएको छैन् । सबै गरे पनि बजेट हेरेको छैन् । गरेको भएपनि लेखेको छैन् । यस्तो तर्क बलजफ्तीको पनिहद हुन्छ नि? सत्तापक्षले केहीपनिभएको छैन सबै ठीक छ हामीसंग बहुमत छ पास रे । पोहोर त पास भयो परिणाममा पास भयो कि फेल भो हजुर । सत्तापक्षलाई सोध्दै छु आज बजेट पास भो कि फेल भो । फेलमात्र हैन जिरो भयो । ’
अध्यक्षओलीले बजेट प्रस्तुतिमाविचौलिया पस्ने, आर्थिक क्रियाकलापमाविचौलिया पस्ने, न्यायमाविचौलिया पस्ने, सेवा सुविधाका कुरामाविचौलिया पस्ने जस्ता कुरालाई किन नियन्त्रण गर्न सकेका छैनौं भन्ने प्रश्नपनि गरे ।