माओवादीसहितको समाजवादी मोर्चा गठनबारे नेताहरुबीच छलफल
सत्तारुढनेकपामाओवादीकेन्द्रसहितकादलमिलेरसमाजवादीमोर्चागठनबारेनेताहरुबीचछलफलभएकोछ।
आजबिहानबालुवाटारमाभएकोचारदलकाशीर्षनेताबीचकोछलफललेअबकोदुईदिनभित्रैमामोर्चाघोषणागर्नेगरिछलफलगरेकोमाओवादीमहासचिवदेवगुरुङलेजानकारीदिए।
उनलेभने ‘ आजकतिगतेतीनगतेपाँचगतेभित्रैमोर्चाघोषणागर्नेभन्नेविषयमाछलफलभएकोछ।’
तर मिति नैभनेन तोकिएको उनको भनाईछ।
‘दुईदिनभित्रैभन्नेछभोलीनैपनिहुनसक्छ।पर्सिपनिहुनसक्छ।ठ्याक्कैनिर्णयभएकोछैन्तरदुइदिनभित्रमाहुन्छ।’उनलेभने।
आजबिहानबालुवाटारमाभएकोछलफलमामाओवादीकेन्द्रबाटप्रधानमन्त्रीसमेतरहेकामाओवादीअध्यक्षप्रचण्ड, वरिष्ठउपाध्यक्षनारायणकाजीश्रेष्ठरमहासचिवदेवगुरुङतथानेकपाएकीकृतसमाजवादीबाटअध्यक्षमाधवकुमारनेपाल, जसपाबाटअध्यक्षउपेन्द्रयादवरनेकपाबाटमहासचिवविप्लवसहभागीभएपनिडा. बाबुरामभट्टराईवामदेवगौतमभनेसहभागिथिएनन्।
भट्टराईलेनेतृत्वगरेकोसमाजवादीमोर्चारगौतमसंयोजकत्वमारहेकोराष्ट्रियएकताअभियानसहितगरिमोर्चामा६दलसमेट्नेतयारीरहेपनिउनीहरुआजकोछलफलमासहभागिनभएकाहुन्।