चुरे छोए देशमा आगो बल्छ : सांसद पन्त
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री र अर्थमन्त्रीलाई चुरे क्षेत्रको दोहनको बाटो नखोल्न चेतावनी दिएका छन् ।
बिहीबार प्रतिनीधिसभाको बैठकमा विषेश समयमा बोल्दै उनले चुरे छोएमा देशमा आगो बल्ने चेतावनी समेत दिए ।