कानून पहिचान उपसमितिको प्रतिवेदनमाथी छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै
प्रतिनिधिसभाकोबैठकआजबस्दैछ।
बिहीबारबिहान११बजेपछिनयाँबानेश्वरस्थितसंघीयसंसदभवनमाबस्नलागेकोबैठकमाविनियोजनविधेयकमाथिछलफलहुनेसंघीयसंसदसचिवालयलेजनाएको।
संसदसचिवालयकामहासचिवडाक्टरभरतराजगौतमकाअनुसारबैठकमाविनियोजनविधेयक२०८०कोविभिन्नशीर्षकमाछुट्याइएकोचारमन्त्रालयकोबजेटमाथिछलफलसुरुगर्नेकार्यसूचिरहेकोछ।
संसदमाआजबाटविनियोजनविधेयक२०८०अन्र्तगतवनतथावातावरण,महिला,बालबालिकातथाजेष्ठनागरिक,युवातथाखेलकुदरशहरीविकासमन्त्रालयकोविभिन्नशीर्षकमाछुट्याइएकोबजेटमाथिछलफलसुरुहुनेछ।
त्यस्तै, उक्तविधेयकमाथिकोछलफलकोक्रममाउल्लेखितचारमन्त्रालयकाआधिकारीकसदस्यहरुलेखर्चकटौतीकोप्रस्तावसंसदमापेशगर्नेकार्यसूचिसमेतरहेकोसंसदसचिवालयलेजानकारीगराएकोछ।