बजेटमा विचौलिया छिरेको विषयमा सदनलाई जानकारी गराउन सांसद खतिवडामाग
काठमाडौं । रामहरी खतिवडाले बजेट निर्माणका क्रममाभएको कमजोरीबारे जवाफदिन अर्थमन्त्रीसंग जवाफमागेका छन् ।
मंगलबार प्रतिनिधि सभामाउनले असम्बन्धितव्यक्तिलाई बजेट निर्माणमा सामेल गराउनु कारणबारे अर्थमन्त्रीले सदनलाई जवाफदिनुपर्ने उनको माग छ ।