धेरै नेपाली भएको देशमा अवैतनिक राजदूतबाट राहदानी दिने व्यवस्था गरौंः अध्यक्ष नेपाल
नेकपाएकीकृत समाजवादीकाअध्यक्षमाधवकुमार नेपालले धेरैनेपालीभएको देशमाअवैतनिक राजदूतका माध्यमबाट राहदानीदिने व्यवस्था गर्नु पर्ने बताएकाछन्।
बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा अध्यक्ष नेपाललेबिभिन्न ठाउँमा कर्मचारीहरुको अभावले धेरै कुर्नु पर्ने स्थितिरहेको सुन्नमाआएको भन्दै अवैतनिक राजदूतका माध्यमबाट समयमै राहदानीनवीकरण गर्नुपर्ने बताएकाहुन् ।
उनले भने,‘विदेशमा रहेका नेपालीदूतावासहरुले छिटो राहदानीखरिदमा देखाएकाविकृति, विसंगतिमातपाईहरुकोध्यानकतिगएको छ ?बिभिन्न ठाउँमा कर्मचारीहरुको अभावले धेरै कुर्नु पर्ने स्थिति छ । त्यसैले जहाँ नेपालीहरुको सङख्या धेरै छ । त्यहाँ पैसानदिई अवैतनिक रुपले गर्न सकिन्छ । यस सम्बन्धी पनि कसरी सोचिरहेको छ ?’
अध्यक्षनेपालले समयमै राहदानीखरिद गर्न सके कममूल्य पर्ने पनिबताए। उनले समयमै राहदानीखरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरूले बढाउँदै लैजाने गरेको पनि टिप्पणी गरे ।