प्रश्न उठाएपछि जवाफ दिन उभिएका प्रधानमन्त्री दाहालले बोल्न नै पाएनन्
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको भारत भ्रमणलाई लिएर उत्पन्नविवादले प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीचजुहारी नै चलेको छ ।
आफ्नो भारत भ्रमणको बारेमा उठेको प्रश्नहरुको जवाफदिने क्रममा रोष्टममा उभिएकाप्रधानमन्त्रीदाहाललाई प्रतिपक्षीदलका सांसदहरुले अवरोध गरेका छन् । जस्का कारण उनले आफ्नो भनाई समेत राख्नपाएका छैनन् ।
नागरिकताविधेयक प्रमाणीकरणका सन्दर्भमाप्रधानमन्त्रीदाहालले प्रष्टीकरण दिइरहेका बेला सुरूमाएमाले सांसदले उठेर अवरोध गरेका थिए।
त्यसपछिप्रधानमन्त्रीदाहालबोल्न थाल्दा फेरि एमाले सांसदहरू उठेका थिए। त्यसपछि सत्तापक्ष र प्रतिपक्षकासांसदहरू पनिवादविवादमाउत्रिएकाथिए।