प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्ड र नेताडा. बाबुराम भट्टराईलाई कारबाही गर्न मागगर्दै परेको रिट सर्वोच्च अदालतमादर्ता भएको छ ।
सशस्त्रयुद्धकाबालसेना लेनिनविष्टदायर गरेको रिट आइतवार सर्वोच्चले दर्ता गरेको हो । रिटमादुबै नेतालाई युद्ध अपराधमामुद्दादर्ता गरी कारबाहीअघिबढाउनमाग गरिएको छ । यसक्रममाप्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियतनिलम्बनमा राख्नुपर्ने समेत उनको माग छ ।
आफूहरुलाई अयोग्यलडाकू भनेर अपमाननगर्न पनिआदेश दिनुपर्ने रिट निवेदकको माग छ ।उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मितितोकिएको छ ।
आफू जस्ताअबोधनाबालकलाई तत्कालीनमाओवादीले बालसेनाको रुपमाप्रयोग गरी जबर्जस्तीअयोग्यलडाकू भनेर शिविरबाटनिकालेर युद्ध अपराध गरेको उनको दाबी छ ।
यसअघिविष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीनन्यायअनुरुपनिरुपणहुने भन्दैदरपीठ गरिदिएको थियो । दरपीठविरुद्धविष्टले दिएको निवेदनमा सुनुवाइगर्दै न्यायाधीशआनन्दमोहन भट्टराईको