सरकारी समस्या समाधानका लागि डाक्टर राउतको संयोजकत्वमा समिति गठन
काठमाडौं । सरकारले सहकारी समस्या समाधानकालागिडा. जय कान्त राउतको संयोजकत्वमाकार्यदल गठन गरेको छ ।
मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजनाआयोगका सदस्यडा. राउतको संयोजकत्वमाकार्यदल गठन गरेको आजजानकारी दिइएको हो ।
विभिन्नमन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्चअधिकारी साथै नेपालप्रहरीको एसएसपीसहितको कार्यदलले सहकारीका समस्यापहिचान गरी प्रतिवेदनबुझाउन २ महिनाको समयसीमापाएको छ ।
राष्ट्रिययोजनाआयोगले १६औँ योजनाको काम सुरु गरेको छ । यसकालागिआयोगले केहीदिनमै पूर्व उपाध्यक्षहरुसँग छलफल गर्नेछ ।