आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं। कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आजआईतवारका लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ ।
जसअनुसार,नेपाली ठूलो गोलभेँडा ५०, भारतीयप्रतिकेजीन्युनतम५० रुपैयाँ, नेपालीलोकलसानो गोलभेँडा ८रुपैयाँ,रातो आलु४४रुपैयाँ,स्थानीयकाउली५०रुपैयाँ, कागती १५० रुपैयाँ,लोकलबन्दा १० रुपैयाँप्रतिकेजीमूल्यनिर्धारण गरिएको छ ।
त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी ११०, तने बोडी ६०,मकै बोडी ५०,लोकल घिउ सिमीलोकल ४०, राजमासिमी ८०,भटमासकोशा १२०,मटरकोशा १६०,तितो करेला ३०,लौका ५०,परवललोकल७०,पाकेको फर्सी ४०,डल्लो फर्सी हरियो ३०, घिरौंला४०,भिण्डी ६०, स्कूस ५०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३३०, कुरीलो २००,ब्रोकाउली ८०,तोफु११०,लोकलकाँक्रो ११०रुपैयाँप्रतिकेजीमाबिक्री भैरहेको छ ।
चमसूरको साग१००,पालुंगो साग १००, मेथिको साग१००, तोरीको साग४० हरियो लसुन६०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ २८० रुपैयाँप्रतिकेजीन्यूनतममूल्यतोकिएको छ ।
त्यस्तै, तरबुजा हरियो४०,दसहरी आँप ९०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १२०,फूजी स्याउ २८०,आभोकाडो ५०० र मेवाभारतीय१०० र लिच्चीलोकल१२० रुपैयाँतोकिएको कालीमाटी फलफूलबजार विकास समितिले उल्लेख गरेको छ ।