निजी विद्यालयका शिक्षकलाई तोकिएको तलब सुविधा उपलब्ध गराउन बालेनको आग्रह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका निजी विद्यालयहरुले कानून बमोजिम शिक्षकहरूलाई तलब र अन्य सेवासुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् ।