९९.९९ बाट ५३ प्रतिशतमा मत झर्नु प्रधानमन्त्रीमाथिको अविश्वास : केपी ओली
नेकपाएमालेका अध्यक्षकेपीशर्मा ओलीले गठबन्धनसँग बहुमतभएकाले बजेट पारित हुनु स्वभाविकभएको बताएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकबाट बजेट पारित भएपश्चातसञ्चारकर्मीसँग प्रतिक्रियादिदै अध्यक्षओलीले ९९.९९ बाट ५३ प्रतिशतमा मत झर्नु प्रधानमन्त्रीमाथिको अविश्वास भएको टिप्पणी गरे ।
उनले भने,‘गठबन्धनसँग बहुमतथियो बजेट पारित हुनु स्वभाविकहो । हाम्रो मत आफ्नो स्थान देखायौं ९९.९९ बाट ५३ प्रतिशतमाझर्यो । प्रधानमन्त्रीको विश्वास भन्ने त्यहाँदेखियो ।’