ललिता निवास प्रकरण : सर्वोच्चले माग्यो गृहमन्त्रालयसंग २४ घण्टे स्पष्टीकरण
ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ गरिएका चार जनाको रिटमा सर्वोच्च अदालतले गृह मन्त्रालयसँग २४ घण्टाभित्र जवाफ पेश गर्न आदेश दिएको छ।