यस्तो छ,आजको विदेशी मुद्रा विनिमय दर
नेपालराष्ट्रबैंकलेआज (बिहीबार) कालागिविदेशीमुद्राकोविनिमयदरसार्वजनिकगरेकोछ।
जसअनुसारआज, बेलायतीपाउण्डएककोखरिददर१६५रुपैयाँ६८पैसारबिक्रीदर१६६रुपैयाँ४४पैसापुगेकोछ।युरोएककोखरिददर१४१रुपैयाँ४२पैसारबिक्रीदर१४२रुपैयाँ२७पैसारहेकोछ।
यस्तै, अमेरिकीडलरएककोखरिददर१३१रुपैयाँ०६पैसारबिक्रीदर१३१रुपैयाँ६६पैसापुगेकोछ।कतारीरियालकोमूल्यएककोखरिददर३५रुपैयाँ९५पैसारबिक्रीदर३६रुपैयाँ११पैसारहेकोछ।
त्यसैगरि, भारतीयरूपैयाँएकसयकोखरिददर१६०रूपैयाँरहेकोछभनेबिक्रीदर१६०रूपैयाँ१५पैसारहेकोनेपालराष्ट्रबैंकलेउल्लेखगरेकोछ।