बीमा क्षेत्रका समस्या समाधानकालागि सामुहिक प्रयास आवश्यक : अर्थमन्त्री डाक्टर महत
अर्थमन्त्रीडा. प्रकाशशरणमहतले, सामुहिकप्रयासले मात्रै बीमा क्षेत्रको व्यवस्थितविकास सम्भव रहेको बताएकाछन् ।
काठमाडौंमा एसियनइन्स्योरेन्स मीट २०२३लाई सम्बोधनगर्दै डाक्टर महतले राष्ट्रको विकासकालािगविकसितवित्तीयप्रणालीमहत्वपूर्ण हुने भन्दै उनले त्यसकालागि सबैको सामुहिकप्रयास आवश्यक रहेको बताए ।
उनले भने ‘सहजबीमा क्षेत्र निर्माणको प्रयासमासहकार्य र नवीनतामहत्पूर्ण पाटो हो । नियामकहरू, बीमाकर्ताहरू,पुनर्बीमा, र सहजकर्ताले बलियो जोखिमव्यवस्थापनढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउनसामुहिकप्रयाय गर्नुपर्छ।’
वित्तीय साक्षरताबढाउन र बीमामाआमनागरिकको पहुँचबढाउनलचिलो जीवनबीमाबजार आवश्यक रहेको उनको भनाई छ ।
‘हामी एक महत्वपूर्ण मोडमाउभिएकाछौं जहाँहामी परम्परागत र नयाँदुवै जोखिममाअभूतपूर्व वृद्धि देखिरहेका छौं।’ उनले भने ‘हामीले प्राकृतिकप्रकोप, आर्थिक अस्थिरता, साइबर खतरा र महामारीको विनाशकारी प्रभावहरू अनुभव गरेका छौं।’
यस्ता समस्याबढिरहेका बेलाबीमाबजारलाई थपव्यवस्थित गर्नु पर्ने चुनौतिबढेको उनको भनाई छ ।