एउटा राष्ट्रपतिले अस्वीकार गरेको विधेयक अर्कोले कुन आधारमा प्रमाणीकरण गरेको जवाफ चाहिन्छ : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षराजेन्द्र लिङ्देनलेनागरिकताविधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको कारण खोल्नु पर्ने बताएका छन् ।
बिहिवार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रपति भन्ने व्यक्तिनभई संस्थाभएको भन्दै कुनआधारमा एउटा राष्ट्रपतिले रोकेको विधेयकअर्कोले रोकेको हो जवाफदिनुपर्ने बताए ।