मधेश प्रदेश सभाको आकस्मिक बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने
काठमाडौं। मधेस प्रदेशकामुख्यमन्त्री सरोजकुमार यादवलेमधेशप्रदेशसभाको आकस्मिक बैठकबोलाएका छन् ।
मुख्यमन्त्रीयादवले आकस्मिक रूपमाआजै विश्वासको मत पनिलिने तयारी गरेका छन् ।
मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी जेठ ३२ गते बस्ने भनिएकोमा आजआकस्मिक रूपमा बैठक डाकेर मुख्यमन्त्रीयादवलेविश्वासको मत लिनलागेको नेपालीकाँंग्रेसकाप्रदेश सांसद कुमार कान्तझाले पुष्टि गरे ।